उपभोक्ता समिति दर्ता
आवश्यक पर्ने कागजातहरु
- उपभोक्ता समितिको निवेदन
- उपभोक्ता समिति गठन गर्ने भनी आमभेला बाट भएको निर्णयको प्रतिलिपी
- उपभोक्ता समितिका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
जिम्मेवार शाखा
योजना,अनुगमन तथा तथ्यांक शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
सोहि दिन
मूल्य
नि शुल्क
कोठा नं
.
उपभोक्ता समितिको बैंक खाता खोल्ने सिफारिस
आवश्यक पर्ने कागजातहरु
- उपभोक्ता समितिको निवेदन
- बैंक खाता खोल्ने सम्बन्धमा भएको उपभोक्ता समितिकोबैठककोनिर्णयको प्रतिलिपी
- खाता सञ्चालकहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- खाता सञ्चालकहरुको पासपोर्ट साईजको फोटो २ प्रति
- सम्बन्धित बैंकको खाता खोल्ने सम्बन्धी कागजातहरु
जिम्मेवार शाखा
योजना, अनुगमन तथा तथ्यांक शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
सोही दिन
मूल्य
रु.३००
कोठा नं
.
योजनाहरुको सम्झौता
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- नगरसभाबाट स्वीकृत भएको योजना हुनुपर्ने
- उपभोक्ता समिति गठन भएको आमभेलाको निर्णयको प्रतिलिपी
- उपभोक्ता समिकिा सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- उपभोक्ता समिति दर्ता प्रमाणपत्रको प्रतिलिपी
- वडा कार्यालयको सिफारिस
- सम्बन्धित प्राविधिकबाट योजनाको सम्बन्धमा तयार गरेको लागत अनुमान एवं डिजाईन
- योजना सञ्चालनको लागि उपभोक्ता समितिले व्यहोर्नुपर्ने २० प्रतिशत बराबरको रकम बैंकमा जम्मा गरेको भौचर
- योजना सञ्चालन गर्नुपूर्वको अवस्थाको फोटो
जिम्मेवार शाखा
योजना, अनुगमन तथा तथ्यांक शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
३ दिन भित्र
मूल्य
निशुल्क
कोठा नं
.
योजनाहरुको रकम भुक्तानी

उपभोक्ता समितिको बैंक खाता बन्द गर्ने सिफारिस
आवश्यक पर्ने कागजातहरु
- उपभोक्ता समितिको निवेदन
- बैंक खाता बन्द गर्ने सम्बन्धमा उपभोक्ता समितिबाट भएको निर्णयको प्रतिलिपी
जिम्मेवार शाखा
योजना, अनुगमन तथा तथ्यांक शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
सोही दिन
मूल्य
रु.३००।–
कोठा नं
.
संस्था दर्ता
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- संस्थाका पदाधिकारीहरुकोविवरण
- संस्थाको विधान वा नियमावली ३ प्रति
- संस्थाका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद
- संस्थाका पदाधिकारीहरुको चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- संस्थाका पदाधिकारीहरुको हालको चालचलन सम्बन्धी वडा सर्जमिन मुचुल्का
- वडा कार्यालयको सिफारिस
जिम्मेवार शाखा
सामाजिक विकास शाखा प्रमुख
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
रु.३,०००
कोठा नं
.
संघ संस्था नवीकरण
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- संस्था भाडामा बस्ने भए सम्झौता पत्र र चालु आ.व. सम्मतको बहाल कर तिरेको रसिद
- संस्थाका पदाधिकारीहरुको चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- संस्थाको प्रगति प्रतिवेदन
- वडा कार्यालयको सिफारिस
- नगरकार्यपालिकाको कार्यालयको अनुगमन प्रतिवेदन
- संस्थाको विगत तीन आ.व.को लेखापरीक्षण प्रतिवेदन
जिम्मेवार शाखा
सामाजिक विकास शाखा प्रमुख
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
३ दिन भित्र
मूल्य
रु.१५००।–
कोठा नं
.
नयाँ विद्यालय स्थापना/सञ्चालन स्वीकृति
आवश्यक पर्ने कागजातहरु
- विद्यालय स्थापना तथा सञ्चालन सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन फाराम
- विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
- स्थायी लेखा नम्बरप्रमाण पत्रको प्रतिलिपि
- विद्यालय स्थापना सम्बन्धी प्रस्तावना पत्र
- सामुदायिक विद्यालयका बाहेकको हकमा व्यवसाय दर्ता प्रमाण पत्र
- सामुदायिक बाहेकका विद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- वडा कार्यालयको विद्यालय स्थापना तथा सञ्चालन गर्ने सम्बन्धी सिफारिस
- विद्यालयको भौतिक संरचनाको विवरण
- नजिकका कुनै २ वटा समानतहका विद्यालयको सिफारिस
- स्थलगत अनुगमन प्रतिवेदन
- अन्य आवश्यक कागजातहरु
जिम्मेवार शाखा
सामाजिक विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
विद्यालयको कक्षा स्तरवृद्धि
आवश्यक पर्ने कागजातहरु
- विद्यालय स्तरवृद्धि सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन फाराम
- विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
- सामुदायिक विद्यालयका बाहेकको हकमा चालु आ.व.को नवीकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
- विद्यालयको स्तरवृद्धि सम्बन्धी प्रस्तावना
- सामुदायिक बाहेकका विद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- वडा कार्यालयको विद्यालय स्थापना तथा सञ्चालन गर्ने सम्बन्धी सिफारिस
- विद्यालयको भौतिक संरचनाको विवरण
- नजिकका कुनै २ वटा समानतहका विद्यालयको सिफारिस
- स्थायी लेखा नम्बरप्रमाण पत्रको प्रतिलिपि
- विद्यालयको विगत तीन आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन
- अन्य आवश्यक कागजातहरु
जिम्मेवार शाखा
सामाजिक विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
विद्यालय ठाँउ सरी
आवश्यक पर्ने कागजातहरु
- विद्यालय ठाउँसारीको लागि निवेदन
- विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि
- नविकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र
- सामुदायिक विद्यालय बाहेकका विद्यालयको हकमा चालु आ.व. सम्मको सरी जाने ठाउ र हालको ठउ दुवैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पतिकर तिरेका रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
- स्थलगत निरीक्षण प्रतिवेदन
- विद्यालयको विगत तीन आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन
- सरी जाने ठाउँको वडा कार्यालयकोअनुमती पत्र
जिम्मेवार शाखा
सामाजिक विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
विद्यालयको बैंक खाता सञ्चालन सिफारिस
आवश्यक पर्ने कागजातहरु
- विद्यालयको व्यहोरा खुलेको पत्र
- विद्यालय व्यवस्थापन समितिको खाता सञ्चालन सम्बन्धी निर्णयको प्रतिलिपी
- अन्य आवश्यक कागजातहरु
जिम्मेवार शाखा
सामाजिक विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
निशुल्क
कोठा नं
.
विद्यालयमा कर्मचारी र शिक्षक(अस्थायी र करार) पदपूर्तिको अनुमति
आवश्यक पर्ने कागजातहरु
- विद्यालयको पत्र
- विद्यालयमा कर्मचारी र शिक्षक रिक्त भएको कारण खुलेको विवरण सहितको कागजात
- पदपूर्ति गर्ने सम्बन्धमा भएको विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी
- अन्य कागजातहरु
जिम्मेवार शाखा
सामाजिक विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
निशुल्क
कोठा नं
.
विद्यालयमा कर्मचारी र शिक्षक (अस्थायी र करार) पदपूर्तिको समर्थन
आवश्यक पर्ने कागजातहरु
- विद्यालयको पत्र
- कर्मचारी वा शिक्षकको नियुक्ति पत्र
- शिक्षक तथा कर्मचारी छनौट समितिले गरेको सिफारिस
- विद्यालय व्यवस्थापन समितिको निर्णय
- पदपूति गर्ने सम्बन्धमा तयार गरिएका सबै कागजातहरुको प्रतिलिपी
जिम्मेवार शाखा
सामाजिक विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
निशुल्क
कोठा नं
.
विद्यालयको रकम निकाशा
आवश्यक पर्ने कागजातहरु
- विद्यालयको पत्र
- स्रोत व्यक्तिबाट सिफारिस भएको विद्यालयले तयार गरेको माग फाराम
जिम्मेवार शाखा
सामाजिक विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
निशुल्क
कोठा नं
.
सहकारी दर्ता
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- सञ्चालक समितिका पदाधिकारीहरुको फोटो सहितको विवरण
- सहकारी संस्था गठन गर्ने सम्बन्धमा भएको भेलाकोनिर्णयको प्रतिलिपी
- सदस्यहरुको विवरण
- सदस्यहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- सहकारी संस्थाको विधान ३ प्रति
- सहकारी संस्था गठन सम्बन्धी अन्य कागजातहरु
जिम्मेवार शाखा
आर्थिक विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
सहकारी खारेजी र विघटन
आवश्यक पर्ने कागजातहरु
- सहकारी संस्थाको निवेदन वा खारेजी गर्नुपर्ने व्यहोरा सहितको अनुगमन प्रतिवेदन
- खारेजी वा विघटन गर्ने सम्बन्धमा भएको सञ्चालक समिति र साधरणसभाको निर्णयको प्रतिलिपी
- संस्थाको तिर्नु वा लिनुपर्ने हिसाब किताब र उक्त हिसाब किताव राफसाफको विवरण
- विगत तीन आर्थिक वर्षको संस्थाको लेखापरीक्षण प्रतिवेदन
- वडा कार्यालको सिफारिस
- वडा सर्जमिन मुचुल्का
- अन्य आवश्यक कागजातहरु
जिम्मेवार शाखा
आर्थिक विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
सहकारी संस्था एक आपसमा गाभ्ने
आवश्यक पर्ने कागजातहरु
- एक आपसमा गाभिन चाहने सहकारी संस्थाहरुको संयुक्त निवेदन
- एक आपसमा गाभिने सम्बन्धमा भएको दुवैसहकारी संस्थाको सञ्चालक समिति र साधरण सभाको निर्णयको प्रतिलिपी
- संशोधित विधान ३ प्रति
- सहकारी संस्थाका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- दुवै सहकारी संस्थाहरुको विगत तीन आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन
- स्थलगत अनुगमन प्रतिवेदन
- वडा कार्यालयका सिफारिस
- अन्य आवश्यक कागजातहरु
जिम्मेवार शाखा
आर्थिक विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
रु.१०००/-
कोठा नं
.
अस्पताल तथा अन्य स्वास्थ्य संस्था सञ्चालन अनुमति
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- सञ्चालकहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी
- संस्थाको प्रवन्धपत्र र नियमावली र विधान
- अस्पताल वा स्वास्थ्य संस्था रहने ठाउँको विवरण र घर जग्गा वा भवनको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी
- घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद
- घर नक्शापास/घर अभिलेखीकरण प्रमाणपत्रको प्रतिलिपी
- चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- अस्पताल वा स्वास्थ्य संस्था सञ्चालन गर्न सकिने प्रष्ट आधार खुल्ने गरी तयार पारिएको प्राविधिक, आर्थिक, व्यवसायिक एवं स्थापना र सञ्चालन सम्बन्धी प्रतिवेदन
- संस्थामा रहने प्रस्तावित जनशक्तिहरुको विवरण र संगठनात्मक चार्ट
- वडा कार्यालयको सिफारिस
- स्थलगत प्रतिवेदन
- भौतिक पूर्वाधारको विवरण (मेशीनरी औजार समेत)
- अन्य आवश्यक कागजातहरु
जिम्मेवार शाखा
सामाजिक विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
अस्पताल तथा अन्य स्वास्थ्य संस्थाको नवीकरण
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- संस्थाको प्रवन्धपत्र र नियमावली र विधान
- अस्पताल वा स्वास्थ्य संस्था रहने ठाउँको विवरण र घर जग्गा वा भवनको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी
- घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद
- घर नक्शापास/घर अभिलेखीकरण प्रमाणपत्रको प्रतिलिपी
- चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- संस्थामा कार्यरत जनशक्तिहरुको विवरण र संगठनात्मक चार्ट
- वडा कार्यालयको सिफारिस
- स्थलगत प्रतिवेदन
- भौतिक पूर्वाधारको विवरण (मेशीनरी औजार समेत)
- प्रगति प्रतिवेदन
- अन्य आवश्यक कागजातहरु
जिम्मेवार शाखा
सामाजिक विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
औषधि पसल सञ्चालन अनुमति
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- विगत आ.व.को लेखापरीक्षण प्रतिवेदन
- घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद
- चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- अस्पताल वा स्वास्थ्य संस्थामा रहने कर्मचारीहरुको विवरण
- भौतिक पूर्वाधारको विवरण (मेशीनरी औजार समेत)
- अन्य आवश्यक कागजातहरु
जिम्मेवार शाखा
सामाजिक विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
आपत्कालीन उद्धार र राहत
आवश्यक पर्ने कागजातहरु
- आपतकालीन अवस्थाको जानकारी र सम्भव भए सो को निवेदन
- अन्य आवश्यक कुराहरु
जिम्मेवार शाखा
वन वातावरण,फोहोरमैला तथा विपद् व्यवस्थापन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
तुरुन्त
मूल्य
निशुल्क
कोठा नं
.
पत्रपत्रिका दर्ता
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन पत्र
- नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- न्यूनतम स्नातकोपाधि हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपीहरु
- पत्रिका प्रकाशन गर्ने सम्बन्धी विवरण
- पत्रिका छपाई गर्ने छापाखानासँग छपाई गर्ने सम्बन्धमा भएको सम्झौता पत्र
- पत्रिकामा काम गर्ने जनशक्तिको प्रस्तावित विवरण
- घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद
- चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- अन्य आवश्यक कागजातहरु
जिम्मेवार शाखा
शहरी पूर्वाधार विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
रु. १०००/-
कोठा नं
.
पत्रपत्रिका नवीकरण
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन पत्र
- प्रकाशन भएका पत्रिकाका अकंहरुको विवरण र पत्रिकाका प्रतिहरु
- पत्रिका छपाई गर्ने छापाखानासँग छपाई गर्ने सम्बन्धमा भएको सम्झौता पत्र
- पत्रिकामा काम गर्ने जनशक्तिको विवरण
- घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद
- चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- विगत तीन आ.व.को लेखापरीक्षण प्रतिवेदन
- अन्य आवश्यक कागजातहरु
जिम्मेवार शाखा
शहरी पूर्वाधार विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
रु.८००/-
कोठा नं
.
पत्रपत्रिका दर्ता खारेज
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन वा स्थलगत अनुगमन प्रतिवेदन
- बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तथा एकीकृत सम्पति कर तिरेको रसिद
- विगत आ.व. को लेखापरीक्षण प्रतिवेदनहरु
- संस्थाको सम्पति र दायित्वको अवस्था र लिनु तिर्नुपर्ने हिसाव किताव र सो को फरफारक गरेको विवरण
- अन्य आवश्यक कागजातहरु
जिम्मेवार शाखा
शहरी पूर्वाधार विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
रु.७००/-
कोठा नं
.
इन्टरनेट सेवा, टेलिसेन्ट,केबुल, तथा तारबिहिन टेलिभिजन प्रशारण अनुमति
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी
- संस्थाको प्रवन्धपत्र र नियमावली र विधान
- प्रशारण केन्द्र वा स्टेशन रहने ठाउँको विवरण र घर जग्गा वा भवनको जग्गाधनी प्रमाणपूर्जा
- घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद
- घर नक्शापास/घर अभिलेखीकरण प्रमाणपत्रको प्रतिलिपी
- चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- प्रशारण संस्था सञ्चालन गर्न सकिने प्रष्ट आधार खुल्ने गरी तयार पारिएको प्राविधिक, आर्थिक, व्यवसायिक एवं स्थापना र सञ्चालन सम्बन्धी प्रतिवेदन
- प्रशारण पहुँच देखाईएको नक्शा
- संस्थामा रहने प्रस्तावित जनशक्तिहरुको विवरण र संगठनात्मक चार्ट
- वडा कार्यालयको सिफारिस
- अन्य आवश्यक कागजातहरु
जिम्मेवार शाखा
शहरी पूर्वाधार विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
इन्टरनेट सेवा,टेलिसेन्टर, केबुल, तथा तारबिहिन टेलिभिजन प्रशारण अनुमति नवीकरण
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- विगत आ.व.को लेखापरीक्षण प्रतिवेदन
- घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद
- चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- अन्य आवश्यक कागजातहरु
जिम्मेवार शाखा
शहरी पूर्वाधार विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
इन्टरनेट सेवा,टेलिसेन्टर, केबुल, तथा तारबिहिन टेलिभिजन प्रशारण अनुमति खारेजी
आवश्यक पर्ने कागजातहरु
- निवेदन वा अनुगमन प्रतिवेदन
- अन्य आवश्यक कागजातहरु
- घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद
- चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- वडा कार्यालयको सिफारिस
- वडा सर्जमिन मुचुल्का
जिम्मेवार शाखा
शहरी पूर्वाधार विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
छाडा पशु चौपायको
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
जिम्मेवार शाखा
न्याय, कानून तथा मानवअधिकार प्रवद्र्धन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
सोही दिन
मूल्य
निशुल्क
कोठा नं
.
झगडियाहरुबीच मध्यस्थता
आवश्यक पर्ने कागजातहरु
- झगडियाहरुको संयुक्त निवेदन
- झगडियाहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
जिम्मेवार शाखा
न्याय, कानून तथा मानवअधिकार प्रवद्र्धन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
३ दिन भित्र
मूल्य
निशुल्क
कोठा नं
.
झगडियाहरुबीच मेलमिलाप

रु.५००/-
कोठा नं
.
सवारी साधन सञ्चालन अनुमति
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- सवारी साधनको विवरण र सवारी दर्ता एवं नवीकरणका सबै कागजातहरु
- अन्य आवश्यक कागजातहरु
जिम्मेवार शाखा
शहरी पूर्वाधार विकास
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
रु.१०००/-
कोठा नं
.
विभिन्न कर, दस्तुर र शुल्क संकलन (सम्पति कर, घर बहाल कर, सवारी साधन कर, सेवा शुल्क, दस्तुर, विज्ञापन कर, पर्यटन शुल्क,मनोरञ्जन कर, निकासी कर एवं शुल्क आदि)
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- आर्थिक ऐनले तोको बमोजिमको कर, दस्तुर एवं शुल्क तिरेको रसिद
- अन्य आवश्यक कागजातहरु
जिम्मेवार शाखा
राजश्व तथा आर्थिक प्रशासन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
तुरुन्त
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
सार्वजनिक निर्माण कार्यको “घ” बर्गको इजाजत पत्र जार
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- निवेदकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- नेपाल सरकारकोबहालवाला मेकानिकल सइन्जिनियरबाट तपशीलका मेशिनरी तथाउपकरणहरु सम्बन्धित ठेकेदारको स्वामित्वमा भएको प्रमाणित कागजातहरु
क) लेवल मेशिन १ थान
ख) वाटर पम्प १ थान
ग) कंक्रिट मिक्चर १ थान
घ) भाईब्रेटर १ थान
- मेशिनरी औजार वीमा गरिएको कागजात
- एक जना सब इन्जिनियर वा इन्जिनियरिङ्ग कन्सल्टेन्सीको प्राविधिक सेवा पुर्याउने ग्यारेन्टी पत्र
- एक लाख भन्दा माथिको चुक्तापुजी भएको उद्योग दर्ता प्रमाण पत्र
- मेशिन औजार दर्ता भएको दुई वर्ष सम्म नबेच्ने भनी गरिएको प्रतिवद्धता पत्र
- बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तथा एकीकृत सम्पति कर तिरेको रसिद
- व्यवसाय कर तिरेको रसिद
- अन्य कागजातहरु
जिम्मेवार शाखा
राजश्व तथा आर्थिक प्रशासन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
रु.१५०००/-
कोठा नं
.
सार्वजनिक निर्माण कार्यको “घ” बर्गको इजाजत नवीकरण पत्र
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन फाराम
- कर चुक्ता प्रमाणपत्र
- विगत आ.व.को लेखापरीक्षण प्रतिवेदन
- बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तथा एकीकृत सम्पति कर तिरेको रसिद
- नगर निर्माण व्यवसायी संघको सिफारिस पत्र
जिम्मेवार शाखा
राजश्व तथा आर्थिक प्रशासन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
सोही दिन
मूल्य
रु.१००००/-
कोठा नं
.
सार्वजनिक निर्माण कार्यको “घ” बर्गको इजाजत पत्रको नामसरी
आवश्यक पर्ने कागजातहरु
- खरीद गर्ने र विक्री गर्नेको संयुक्त निवेदन
- खरीद गर्ने र विक्री गर्नेको नेपाली नागरिकताको प्रमाणपत्र
- प्यान नामसरी गरेको प्रमाणपत्र
- कर चुक्ता प्रमाणपत्र
- विगत आ.व.को लेखापरीक्षण प्रतिवेदन
- बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तथा एकीकृत सम्पति कर तिरेको रसिद
- अन्य कागजातहरु
जिम्मेवार शाखा
राजश्व तथा आर्थिक प्रशासन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
रु.८०००/-
कोठा नं
.
ढुंगा, गिट्टी, बालुवा, नुन,माटो खरीढुङ्गा, तथा स्लेट जस्ता वस्तुको सर्वेक्षण तथा उत्खन्न अनुमति
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको विवरण
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- ढुंगा, गिट्टी, बालुवा, नुन, माटो खरीढुङ्गा, तथा स्लेट जस्ता वस्तुको सर्वेक्षण गर्ने स्थानको नक्शा सहितको विवरण
- बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तथा एकीकृत सम्पति कर तिरेको रसिद
- उत्खनन गर्न चाहने संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपी
- ढुंगा, गिट्टी, बालुवा, नुन, माटो खरीढुङ्गा, तथा स्लेट जस्ता वस्तुको सर्वेक्षणको संभाव्यता अध्ययन प्रतिवेदन
- प्रारम्भिक वातावरण मुल्यांकन तथा वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन
- अन्य आवश्यक कागजातहरु
जिम्मेवार शाखा
राजश्व तथा आर्थिक प्रशासन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
रु.५०००००/-
कोठा नं
.
ढुंगा, गिट्टी, बालुवा, नुन,माटो, खरीढुङ्गा, तथा स्लेट जस्ता वस्तुको सर्वेक्षण तथा उत्खन्न गर्ने संस्था दर्ता
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको विवरण
- नेपाली नागरिकताको प्रमाणपत्रका प्रतिलिपी
- विदेशीको हकमा राहादानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
- संस्थाको प्रवन्धपत्र, नियमावली वा विधान २ प्रति
- संस्थाको ५ वर्षे व्यवसायिक योजना
- संस्थाको भौतिक तथा जिन्सी सामान र जनशक्तिको विवरण
- ढुंगा, गिट्टी, बालुवा, नुन, माटो खरीढुङ्गा, तथा स्लेट जस्ता वस्तुको सर्वेक्षण गर्ने स्थानको नक्शा सहितको विवरण
- बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद
- चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर तथा एकीकृत सम्पति कर तिरेको रसिद
- अन्य आवश्यक कागजातहरु
- वडा कार्यालयको सिफारिस
- सञ्चालकको पासपोर्ट साईजको फोटो २ प्रति
जिम्मेवार शाखा
राजश्व तथा आर्थिक प्रशासन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
रु.५०००००/-
कोठा नं
.
ढुंगा, गिट्टी, बालुवा, नुन,माटो, खरीढुङ्गा, तथा स्लेट जस्ता वस्तुको सर्वेक्षण तथा उत्खन्न गर्ने संस्थाको नवीकरण
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको विवरण
- नेपाली नागरिकताको प्रमाणपत्रका प्रतिलिपी
- विदेशीको हकमा राहादानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
- संस्थाको प्रवन्धपत्र, नियमावली वा विधान २ प्रति
- संस्थाको ५ वर्षे व्यवसायिक योजना
- संस्थाको भौतिक तथा जिन्सी सामान र जनशक्तिको विवरण
- ढुंगा, गिट्टी, बालुवा, नुन, माटो खरीढुङ्गा, तथा स्लेट जस्ता वस्तुको सर्वेक्षण गर्ने स्थानको नक्शा सहितको विवरण
- बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद
- चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर तथा एकीकृत सम्पति कर तिरेको रसिद
- अन्य आवश्यक कागजातहरु
- वडा कार्यालयको सिफारिस
- सञ्चालकको पासपोर्ट साईजको फोटो २ प्रति
जिम्मेवार शाखा
राजश्व तथा आर्थिक प्रशासन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
३ दिन भित्र
मूल्य
रु.१०००००/-
कोठा नं
.
ढुंगा, गिट्टी, बालुवा, नुन,माटो खरीढुङ्गा, तथा स्लेट जस्ता वस्तुको सर्वेक्षण तथा उत्खनन गर्ने संस्थाको खारेजी
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन वा स्थलगत अनुगमन प्रतिवेदन
- बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद
- चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर तथा एकीकृत सम्पति कर तिरेको रसिद
- वडा कार्यालयको सिफारिस
- विगत आ.व. को लेखापरीक्षण प्रतिवेदनहरु
- संस्थाको सम्पति र दायित्वको अवस्था र लिनु तिर्नुपर्ने हिसाव किताव र सो को फरफारक गरेको विवरण
- वडा सर्जमिन मुचुल्का
- अन्य आवश्यक कागजातहरु
जिम्मेवार शाखा
राजश्व तथा आर्थिक प्रशासन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
३ दिन भित्र
मूल्य
रु.५०००/-
कोठा नं
.
भवन निर्माण नक्शा पास
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- निर्माण हुने भवनको नक्शा थान २
- चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- घरधनीको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- कित्ता नं स्पष्ट भएको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी
- ट्रेस नक्शा
- नक्शा बनाउने इन्जिनियरको सूचिकृत प्रमाणपत्रको प्रतिलिपी
- घरधनीको पासपोर्ट साईजको फोटो २ प्रति
- नक्शामा सेफ्टी ट्यांक र सोकपिट समेत स्पष्ट देखिएको कागजात
- अन्य
जिम्मेवार शाखा
भूमि व्यवस्थापन तथा भवन नियमन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
भवन अभिलेखीकरण
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- निर्माण सम्पन्न भईसकेको घर/भवनको भएको घर बमोजिमको नक्शा थान–२
- चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- घरधनीको नेपाली नागरिकताको प्रतिलिपी
- कित्ता नं स्पष्ट भएको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी
- ट्रेस नक्शा
- नक्शा बनाउने इन्जिनियरको सूचिकृत प्रमाणपत्रको प्रतिलिपी
- घरधनीको पासपोर्ट साईजको फोटो २ प्रति
- नक्शामा सेफ्टी ट्यांक र सोकपिट समेत स्पष्ट देखिएको कागजात
- अन्य
जिम्मेवार शाखा
भूमि व्यवस्थापन तथा भवन नियमन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
अनाधिकृत निर्माण रोक्न
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
जिम्मेवार शाखा
भूमि व्यवस्थापन तथा भवन नियमन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
सोही दिन
मूल्य
निशुल्क
कोठा नं
.
सार्वजनिक सम्पतिको अतिक्रमण रोक्न
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
जिम्मेवार शाखा
न्याय, कानून तथा मानवअधिकार प्रवद्र्धन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
सोही दिन
मूल्य
निशुल्क
कोठा नं
.
व्यक्तिगत घटना दर्ताका सक्कल कागजात प्रमाणीकरण
आवश्यक पर्ने कागजातहरु
- निवेदन
- प्रमाणीकरण गर्नुपर्ने सक्कल कागजातहरु
जिम्मेवार शाखा
प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
३ दिन भित्र
मूल्य
रु.५००।–
कोठा नं
.
जेष्ठ नागरिक परिचय पत्र वितरण
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- वडा कार्यालयको सिफारिस
- जेष्ठ नागरिकको पासपोर्ट साईजको फोटो २ प्रति
- बसाईसरी आएको भए बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपी
जिम्मेवार शाखा
सामाजिक विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
सोहि दिन
मूल्य
निशुल्क
कोठा नं
.
अपाङ्ग परिचय पत्र वितरण
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- वडा कार्यालयको सिफारिस
- मेडिकल सुपरिटेन्डेन्टको सिफारिस
- अपाङ्गता भएको देखिने फोटो
- अपाङ्गता भएको व्यक्तिको पासपोर्ट साईजको फोटो २ प्रति
- बसाईसरी आएको भए बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपी
जिम्मेवार शाखा
सामाजिक विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
सोहि दिन
मूल्य
निशुल्क
कोठा नं
.
ट्यूसन कोचिङ कक्षा जस्ता अध्यापन सेवा सञ्चालन अनुमति
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी
- फर्म वा कम्पनी दर्ता प्रमाणपत्र
- फर्म वा कम्पनीको प्रवन्धपत्र , नियमावली वा विधान
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- सञ्चालकको पासपोर्ट साईजको फोटो २ प्रति
जिम्मेवार शाखा
सामाजिक विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
रु.५०००/-
कोठा नं
.
व्यवसाय दर्ता
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- विदेशीको हकमा राहादनीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
- व्यवसायीको २ प्रति पासपोर्ट साईजको फोटो
- घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद
- चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय
- दर्ता गरेको हकमा प्यान दर्ता तथा व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
- वडा सर्जमिन मुचुल्का (आवश्यक भएमा)
- वडा कार्यालयको सिफारिस
जिम्मेवार शाखा
राजश्व तथा आर्थिक प्रशासन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
३ दिन भित्र
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
व्यवसाय नवीकरण
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- व्यवसाय दर्ता प्रमाणपत्र
- बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तथा एकीकृत सम्पति कर तिरेको रसिद
जिम्मेवार शाखा
राजश्व तथा आर्थिक प्रशासन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
सोही दिन
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
१०० वाट सम्मको एफ.एम रेडियो सञ्चालन अनुमति
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- संस्था/फर्म दर्ता प्रमाणपत्रकोप्रतिलिपी
- संस्थाको प्रवन्धपत्र र नियमावली र विधान
- प्रशारण केन्द्र वा स्टेशन रहने ठाउँको विवरण र घर जग्गा वा भवनको जग्गाधनी प्रमाणपूर्जा
- घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद
- घर नक्शापास/घर अभिलेखीकरण प्रमाणपत्रको प्रतिलिपी
- चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- प्रशारण संस्था सञ्चालन गर्न सकिने प्रष्ट आधार खुल्ने गरी तयार पारिएको प्राविधिक, आर्थिक, व्यवसायिक एवं स्थापना र सञ्चालन सम्बन्धी प्रतिवेदन
- प्रशारण पहुच देखाईएको नक्शा
- संस्थामा रहने प्रस्तावित जनशक्तिहरुको विवरण र संगठनात्मक चार्ट
- अन्य आवश्यक कागजातहरु(नियमित प्रशारणको लाईसेन्स,क्याभिटी फिल्टर अनुमति, उपकरण सञ्चालन सम्बन्धी लाईसेन्स
- वडा कार्यालयको सिफारिस
जिम्मेवार शाखा
शहरी पूर्वाधार विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन
मूल्य
रु.३०००/-
कोठा नं
.
१०० वाट सम्मको एफ.एम रेडियो सञ्चालन अनुमतिको नवीकरण
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- विगत आ.व.को लेखापरीक्षण प्रतिवेदन
- घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद
- चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- अन्य आवश्यक कागजातहरु (नियमित प्रशारणको लाईसेन्स,क्याभिटी फिल्टर अनुमति, उपकरण सञ्चालन सम्बन्धी लाईसेन्स)
- वडा कार्यालयको सिफारिस
जिम्मेवार शाखा
शहरी पूर्वाधार विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन
मूल्य
रु.६००/-
कोठा नं
.
१०० वाट सम्मको एफ.एम रेडियो सञ्चालन अनुमति खारेजी
आवश्यक पर्ने कागजातहरु
- निवेदन वा अनुगमन प्रतिवेदन
- अन्य आवश्यक कागजातहरु
- घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद
- चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- वडा सर्जमिन मुचुल्का
- वडा कार्यालयको सिफारिस
जिम्मेवार शाखा
शहरी पूर्वाधार विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन
मूल्य
रु.१०००/-
कोठा नं
.
व्यापारिक फर्मको सञ्चालन अनुमति
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन पत्र
- नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- विदेशीको हकमा राहादनीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
- व्यापारीको २ प्रति पासपोर्ट साईजको फोटो
- घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद
- चा.लु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता तथा व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
जिम्मेवार शाखा
राजश्व तथा आर्थिक प्रशासन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
३ दिन भित्र
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
व्यापारिक फर्म नवीकरण
आवश्यक पर्ने कागजातहरु
- निवेदन पत्र
- व्यवसाय दर्ता प्रमाणपत्र
- बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तथा एकीकृत सम्पति कर तिरेको रसिद
जिम्मेवार शाखा
राजश्व तथा आर्थिक प्रशासन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
सोहि दिन
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
व्यापारिक फर्म खारेजी
आवश्यक पर्ने कागजातहरु
- निवेदन वा स्थलगत अनुगमन प्रतिवेदन
- बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तथा एकीकृत सम्पति कर तिरेको रसिद
- अन्य कागजातहरु
जिम्मेवार शाखा
राजश्व तथा आर्थिक प्रशासन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
३ दिन भित्र
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
सार्वजनिक यातायातको रुट निर्धारण अनुमति
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- सवारी साधनको विवरण र सवारी दर्ता एवं नवीकरणका सबै कागजातहरु
- माग गरेको यातायात रुटको विवरण
- सेवा पुग्न सक्ने सेवाग्राहीको अनुमानित विवरण
- अन्य कागजातहरु
जिम्मेवार शाखा
शहरी पूर्वाधार विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
३ दिन भित्र
मूल्य
रु.५०००/-
कोठा नं
.
सार्वजनिक यातायातको रुट निर्धारण अनुमतिको नवीकरण
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- सवारी साधनको विवरण र सवारी दर्ता एवं नवीकरणका सबै कागजातहरु
- माग गरेको यातायात रुटको विवरण
- सेवा पुग्न सक्ने सेवाग्राहीको अनुमानित विवरण
- अन्य कागजातहरु
जिम्मेवार शाखा
शहरी पूर्वाधार विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
सोहि दिन
मूल्य
रु.२०००/-
कोठा नं
.
सार्वजनिक यातायातको रुट निर्धारण अनुमति खारेजी
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन वा स्थलगत अनुगमन प्रतिवेदन
- सवारी साधनको विवरण र सवारी दर्ता एवं नवीकरणका सबै कागजातहरु
- अन्य कागजातहरु
जिम्मेवार शाखा
शहरी पूर्वाधार विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
रु.२०००/-
कोठा नं
.
सार्वजनिक निर्माण कार्यको “घ” बर्गको इजाजत पत्र खारेजी
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तथा एकीकृत सम्पति कर तिरेको रसिद
- अन्य कागजातहरु
जिम्मेवार शाखा
राजश्व तथा आर्थिक प्रशासन शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
रु.३०००/-
कोठा नं
.
शहरी स्वास्थ्य सेवा सञ्चालन अनुमति
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- शहरी स्वास्थ्य सेवा सञ्चालन गर्न माग गरेको स्थानीय व्यक्तिहरुको भेलाको निर्णय
- शहरी स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थामा रहने प्रस्तावित जनशक्तिको विवरण
- वडा कार्यालयको सिफारिस
- अन्य कागजातहरु
जिम्मेवार शाखा
सामाजिक विकास शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.
माथि उल्लेख नभएका सबै कार्य
आवश्यक पर्ने कागजातहरु
- व्यहोरा खुलेको निवेदन
- निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र निवेदक संस्था भए संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपी
- संस्थाको हकमा संस्थाको प्रबन्धपत्र, नियमावली वा विधान
- वडा कार्यालयको सिफारिस
- वडा सर्जमिन मुचुल्का
- अन्य कागजातहरु
जिम्मेवार शाखा
सम्बन्धित शाखा
जिम्मेवार व्यक्ति
प्रमुख प्रशासकीय अधिकृत /उपप्रमुख/नगरप्रमुख
लिइएको समय
७ दिन भित्र
मूल्य
आर्थिक ऐनले तोके बमोजिम
कोठा नं
.